नियम १८
अस्थायी स्वीकृति दिने
नियम १७ बमोजिम परेको निवेदन र सो साथ संलग्न अन्य कागजात जा“चबुझ गर्दा निवेदकलाई संस्था सञ्चालन गर्ने स्वीकृति दिन उपयुक्त देखिएमा परिषद्ले परीक्षणको निमित्त दुई वर्षको लागि अस्थायी स्वीकृति दिनेछ ।